सामाजिक तथा सांस्कृतिक रुपान्तरण (Social and cultural transformation) – Duplicate – [#3370]
१.३ सामाजिक र सांस्कृतिक रूपान्तरण सामाजिक तथा सांस्कृतिक रुपान्तरण समाज भनेको के हो ? ल्याटिन भाषाको Socius बाट Society शब्द बनेको हो। यसको अर्थ ‘मेलमिलाप’ वा ‘मित्रता’ भन्ने हुन्छ । एकै ठाउँमा बसेर एक अर्काप्रति मित्रवत् व्यवहार गर्नुलाई समाज भनिन्छ। यसले साझा मूल्य, मान्यता, उद्देश्य, आदर्श, विचार, अनुभव बोकेर बसेका मानिसहरुको समूहलाई इंगित गर्दछ ।