स्थान उचाइ (मिटर) जिल्ला विशेषता
मुशहरिनिया 60 धनुषा नेपालको होचो भाग
जलेश्वर 61 महोत्तरी होचो जिल्ला सदरमुकाम
इटहरी 71 सुनसरी महेंद्र राजमार्गको होचो भाग
विराटनगर विमानस्थल 72 मोरङ सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल
मान्हुँकोट  1100 तनहुँ  
मनकामना मन्दिर 1298 गोरखा  
मुक्तिनाथ 3720 मुस्ताङ  
श्रीनगर 1492 पाल्पा  
पञ्चमुखी सिखरवारी 1900 स्याङ्जा  
बरपाक 1910 गोरखा  
घान्द्रुक 2000 कास्की  
घलेगाउँ 2100 लमजुङ  
माइपाखरी 2121 इलाम  
स्वयम्भू 2195 काठमाडौं  
ककनी 2640 नुवाकोट  
नगरकोट 2175 भक्तपुर  
हेलेम्बु 3565 सिन्धुपाल्चोक  
चन्द्रागिरी केबलकार 2540 काठमाडौं काठमाडौं, ललितपुर र भक्तपुरको अग्लो पहाड
फुल्चोकी 2765 ललितपुर अग्लो स्थानको जिल्ला सदरमुकाम
सिमिकोट 2956 हुम्ला  
छ्यो रोल्पा हिमाल 4580 डोल्पा नेपालकै ठूलो हिमताल
रारा ताल 3000 मुगु नेपालको ठूलो ताल
नाप्ने बजार 3400 सोलुखुम्बु सगरमाथाको प्रवेशद्वार
कालापत्थर 5644 सोलुखुम्बु  
गोसाइकुण्ड 4350 रसुवा हाल अग्लो स्थानमा रहेको ताल
क्यान्जिन सारा लेक 5024 मनाङ  
इन्द्रजिमाल 4090 सोलुखुम्बु अग्लो स्थानमा रहेको हिमताल
कालापत्थर पहाड 5545 मनाङ  
मृत्यु क्षेत्र 8000+ विभिन्न जिल्ला  

  • उपत्यकाको पुरानो सहर भक्तपुर हो ।
  • ताल्चा विमानस्थल मुगुमा, बलेवा बागलुङ रहेको छ भने सिम्रौनगढ बारा जिल्लामा पर्दछ ।
  • लुक्ला विमानस्थललाई तेन्जिङ हिलारी विमानस्थल भनी नामाकरण गरिएको छ ।
  • कालीकोट जिल्लाको पुरानो नाम तिब्रिकोट हो।
  • लिम्पियाधुरा तिब्बतसँगको व्यापारिक मार्गको लागि चर्चित छ । सबैभन्दा होचो स्थानमा रहेको विमानस्थल
  • जनकपुर (७१ मिटर) विमानस्थल हो । नेपालको पश्चिमी भागमा चल्ने तातो हावा ‘लु’ भारतको धार मरुभूमिबाट आउँछ ।
  • नेपालको स्वीजरल्याण्ड भनी दोलखाको जिरीलाई जनाउँछ ।
  • जुनारको लागि नेपालको प्रसिद्ध स्थान सिन्धुली र रामेछाप हुन् । जुनारका
  • नेपालको चेरापुञ्जी (सबैभन्दा बढी पानी पर्ने) भनेर कास्कीको लुम्लेलाई चिनिन्छ । पाताल भुमेश्वर गुफा बैतडी जिल्लामा पर्दछ र यो गुफा नेपालको सबैभन्दा गहिरो गुफा हो ।
  • नेपालको फोक ल्याण्ड टापु मोरङ जिल्लामा रहेको छ ।
  • नेपालमा मात्र पाइने माछा भिंगे माछा हो ।
  • नेपालको श्रीलंका भनेर कोशीटप्पुलाई चिनिन्छ ।

error: Content is protected !!