कुन  जिल्लाको के विशेषता

जिल्लाविशेषता / परिचय
चितवनEgg Basket
मुस्ताङनेपालको मरुभूमि, हिमाल पारीको जिल्ला
बाग्लुङनेपालको जस्तै नक्सा भएको, लोक्ता, झोलुङ्गे पुल, १८०भन्दा बढी जडीबुटी पाइने, घुम्टे लेक
सोलुखुम्बु, ओखलढुंगा, खोटाङमाथिल्लो सगरमाथा
ओखलढुंगा३ तिरबाट नदीले सिमाना छुट्‌याएको जिल्ला
कैलालीधेरै भाग नदीले घेरिएको जिल्ला (९०% भन्दा बढी)
भक्तपुरसम्पदाको टापु जिल्ला
दाङनदीको छोटो बहाव भएको जिल्ला
धादिङहिमालय पर्वतदेखि चुरे पर्वतसम्म फैलिएको जिल्ला
सिन्धुपाल्योकहिमालय पर्वतदेखि महाभारत पर्वतसम्म फैलिएको जिल्ला
संखुवासभाभारतको नक्सा जस्तै आकार भएको जिल्ला
दैलेख (दुल्लु)ज्वालामुखीको चिन्ह भएको जिल्ला
सुर्खेतबन्दुक आकारको जिल्ला
रामेछापहलो आकारको जिल्ला
दार्चुला, ताप्लेजुङछिमेकी दुवै देशलाई छुने जिल्ला
डोल्पाठूलो जिल्ला
पूर्वी रुकुमकान्छो जिल्ला
म्याग्दीकान्छो हिमाली जिल्ला
दैलेखसांवर छालाको जिल्ला
गुल्मीकफी उत्पादनका लागि प्रसिद्ध जिल्ला
कास्कीसात तालको जिल्ला

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

Review My Order

0

Subtotal