१४. 
कृषि तथा वन कुन क्षेत्रको आर्थिक गतिविधिमभित्तर पर्दछ ?
(A) प्राथमिक क्षेत्र 
(B) द्वितीय क्षेत्र
(C) तृतीय क्षेत्र 
(D) चतुर्थ क्षेत्र

१५. 
पृथ्वी गोलो छ भनी पत्ता लगाउने पहिले वैज्ञानिक को हुन् र ?
(A) सर आइज्याक न्युटन 
(B) आर्किमिडिज 
(C) पाइथागोरस 
(D) गिर्हेडियोस क्रुने

१६. 
सबैभन्दा क्रियाशिल धातु कुन हो ?
(A) फ्रान्सियम 
(B) ओस्मियम 
(C) लिथियम 
(D) मरकरी

१७. 
तलका समूह I र II बीच उपयुक्त जोडा मिलाउनुहोस् र सही उत्तर छनाउनुहोस् ।
समूह I 
a. इन्सुलिन 
b. रक्तसंचार 
c. X-ray 
d. रक्त समूह 
समूह II 
1. रफ बेनेटिड 
2. विलियम हार्वे 
3. विल्हेम रोन्टजेन 
4. कार्ल ल्याण्ड स्टाइनर 
(A) a1, b2, c3, d4 
(B) a3, b2, c4, d1 
(C) a4, b2, c3, d1 
(D) a1, b3, c4, d2

१८. 
निम्न मध्ये कुन ऊर्जा को नवीकरणीय स्रोत हो ?
(A) कोइला 
(B) युरेनियम 
(C) हवा 
(D) माथिका कुनै पनि होइन

१९. 
लाडटाड राष्ट्रिय निकुञ्जले नछने जिल्ला तलका मध्ये कुन हो ?
(A) नुवाकोट 
(B) रसुवा 
(C) काभ्रेपलाञ्चोक 
(D) सिन्धुपाल्चोक

२०. 
CITES (साइटिस) को संग सम्बन्धित छ ?
(A) हिमालको संरक्षण 
(B) पुरातात्विक सम्पदाको संरक्षण 
(C) समुद्रको संरक्षण 
(D) लोपोन्मुख जीवजन्तु र पशुपन्छीको संरक्षण

२१. 
संयुक्त राष्ट्रसंघका सुरक्षा परिषदका सदस्यले परिषदको अध्यक्षता पालैपाला गर्दछन् ?
(A) हरेक २ महिनामा 
(B) हरेक १ महिनामा 
(C) हरेक ३ महिनामा 
(D) हरेक वर्ष

२२. 
नेपालालाई वैदेशिक सहायता दिने पहिलो राष्ट्र कुन हो ?
(A) अमेरिका 
(B) बेलायत 
(C) जापान 
(D) चीन

२३. 
भारतका लागि नेपालको पहिलो राजदूत ......... हुन ?
(A) वरण शमशेर 
(B) सिंहशमशेर जबरा 
(C) हिमाल शमशेर 
(D) मोहन शमशेर

२४. 
समूह I र समूह II बीच जोडा मिलाउनुहोस् र कोडवाट सही उत्तर छनाउनुहोस् ।
समूह I 
a. HELVETAS Nepal 
b. DFID 
c. GTZ 
d. JICA 
समूह II 
1. जापान 
2. जर्मनी 
3. बेलायत 
4. स्वीट्जरल्याण्ड 
(A) a4, b3,c2, d1 
(B) a4, b1, c3, d2 
(C) a3, b4, c1, d2 
(D) a3, b1, c2, d4

२५. 
नामवन पर्व कुन जातिको प्रमुख पर्व हो ?
(A) लेप्चा 
(B) लिम्बु 
(C) तामाङ 
(D) चेपाङ

२६. 
खैराला दरबार कुन जिल्लामा पर्दछ ?
(A) जुम्ला 
(B) डोटी 
(C) कैलाली 
(D) नवलपरासी 

२७. 
नेपालको सबैभन्दा ठुलो फलाम खानिको रुपमा चित्रित घौवाडी फलाम खानि कहीं पर्दछ ?
(A) नवलपरासी (पश्चिम) 
(B) नवलपुर 
(C) चितवन 
(D) गोरखा

२८. 
Banded Apollo को संग सम्बन्धित छ ?
(A) चरा 
(B) पुतली 
(C) यासागुम्वा 
(D) हिमाल

२९. 
नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मार्ग थोराडपास कुन जिल्लामा पर्दछ ?
(A) म्याग्दी 
(B) पुष्ठार 
(C) गोरखा 
(D) मनाङ 

३०. 
बाहय हिमालय भनेर नेपालको कुन पर्वतलाइ चिनिन्छ ?
(A) चुडो पर्वत 
(B) महाभारत पर्वत 
(C) मध्यभूमि 
(D) हिमालय पर्वत 

2|Page C/R  CEDEP Nepal, NAME Building, Ktm. Phone: 01-5320255 / 9851155556, Web: www.cedepnepal.com.np
Placeholder
John Doe
Designer
error: Content is protected !!

Review My Order

0

Subtotal