भाग-३
0:00 / 0:00 भाग-३ मौलिक हक र कर्तव्य भाग-३ मौलिक हक र कर्तव्य भाग-३ मौलिक हक र कर्तव्य १६ सम्मानपूर्वक बाँच्न पाउने हक : (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । (२) कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन । १७. स्वतन्त्रताको हक : (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई