प्रदेशअन्तर्गत जिल्ला
कोशी प्रदेश (१४ जिल्ला)ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी
मधेश प्रदेश (८ जिल्ला)सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
बागमती प्रदेश (१३ जिल्ला)दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं
गण्डकी प्रदेश (११ जिल्ला)गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर
लुम्बिनी प्रदेश (१२ जिल्ला)परासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, गुल्मी, रुकुम (पूर्वी भाग)
कर्णाली प्रदेश (१० जिल्ला)रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत
सुदूरपश्चिम प्रदेश (९ जिल्ला)बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली
  • नेपालमा क्षेत्रफलको आधारमा ठूलो प्रदेश कर्णाली प्रदेश हो भने सानो मधेश प्रदेश हो ।
  • जनसंख्याको आधारमा ठूलो प्रदेश बागमती प्रदेश हो भने सानो कर्णाली प्रदेश हो ।
  • धेरै साक्षरता भएको प्रदेश बागमती हो भने कम साक्षरता भएको मधेश हो ।
  • चीनलाई छुने प्रदेशहरु : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी ५ वटा रहेका छन् भने भारतलाई छुने प्रदेशहरु: कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी ६ वटा प्रदेशहरु रहेका छन् ।
  • दुवै देशलाई छुने प्रदेशहरु : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम गरी ४ वटा प्रदेशहरु रहेका छन् ।
  • चीनलाई मात्र छुने प्रदेश कर्णाली हो भने भारतलाई मात्र छुने प्रदेश मधेश र लुम्बिनी हुन् ।
error: Content is protected !!

Review My Order

0

Subtotal