चतुर्थ पत्र (Paper IV): सेवा समूह सम्बन्धी विषय (Service Related Subject)

यो पत्र केवल प्रशासन, लेखापरीक्षण र संसद सेवा को लागि मात्र हो।

Section (A) – सार्वजनिक व्यवस्थापन – ३० अङ्क

  • १.१ सार्वजनिक व्यवस्थापनको परिचय र कार्यक्षेत्र
  • १.२ कर्मचारी व्यवस्थापनका विविध पक्षहरू (भर्ना, छनोट, वृत्ति विकास, आदि)
  • १.३ संगठन: अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास
  • १.४ निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, अधिकार प्रत्यायोजन आदि
  • १.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम र सुधार
  • १.६ व्यवस्थापन परीक्षण
  • १.७ व्यवसायिकता, अनुशासन र आचार-संहिता
  • १.८ नागरिकबाट सार्वजनिक कार्यहरूको मूल्यांकन (सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण आदि)
  • १.९ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृतिहरू (सूचना प्रविधि, ई-गभर्नेन्स आदि)

Section (B) – राजस्व प्रशासन – २० अङ्क

  • २.१ आर्थिक कार्यप्रणाली
  • २.२ राजस्वको अवधारणा र सिद्धान्त
  • २.३ सार्वजनिक आय, खर्च र ऋणको अवधारणा
  • २.४ नेपालमा कर प्रणाली (VAT, आयकर, भन्सार आदि)
  • २.५ अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड
  • २.६ आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति
  • २.७ बजेट चक्र

Section (C) – सरकारी लेखा र लेखापरीक्षण – ३० अङ्क

  • लेखाङ्कन (Accounting) – २० अङ्क:
    • ३.१ सरकारी आर्थिक कारोबार, विश्लेषण र प्रतिवेदन
    • ३.२ दोहोरो लेखा प्रणाली, नगद र प्रोदभावी लेखा प्रणाली
    • ३.३ खाता सूची (Charts of Accounts), TSA, RMIS
    • ३.४ सार्वजनिक सम्पती, जिन्सी तथा धरौटी लेखा
    • ३.५ नेपाल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्ड (NPSAS) र कानुनी व्यवस्था
    • ३.६ सार्वजनिक खरीद व्यवस्थापन
  • लेखापरीक्षण (Auditing) – १० अङ्क:
    • ४.१ लेखापरीक्षण परिचय, उद्देश्य र प्रकार
    • ४.२ सरकारी तथा संगठित क्षेत्र लेखापरीक्षण मान
    • ४.३ बेरुजु र बेरुजु फछ्यौट
    • ४.४ संघ, प्रदेश, स्थानीय तह र संस्थानको लेखापरीक्षण
    • ४.५ महालेखा परीक्षक र कानुनी व्यवस्था
    • ४.६ लेखापरीक्षण सम्बन्धी संस्थाहरू (ICAN, INTOSAI, ASOSAI)

Section (D) – संसदीय प्रक्रिया र संघीय प्रणाली – २० अङ्क

  • ५.१ संघीय प्रणाली र नेपालमा संघीयता
  • ५.२ तहगत अन्तरसम्बन्ध (संघ, प्रदेश, स्थानीय)
  • ५.३ व्यवस्थापन कार्यविधि र कानून निर्माण प्रक्रिया
  • ५.४ प्रतिनिधि सभा र राष्ट्रिय सभा बिचको अन्तरसम्बन्ध
  • ५.५ संसद, संसदीय समिति र संवैधानिक निकायहरू बिचको अन्तरसम्बन्ध
  • ५.६ संसदीय पदाधिकारी, दल र प्रतिपक्षको भूमिका
  • ५.७ सचिवालय सञ्चालन
  • ५.८ सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार
  • ५.९ सांसदको आचार संहिता र नैतिकता

४. नेपाल परराष्ट्र सेवाका लागि अतिरिक्त पत्रहरू (Extra Papers for Foreign Service)

Extra Paper I: English Language (100 Marks)

  • Section A (20 Marks): Essay Writing (800-1000 words).
  • Section B (30 Marks): Translation (English to Nepali – 15 Marks, Nepali to English – 15 Marks).
  • Section C (30 Marks): Comprehension (5 questions x 3 marks = 15) & Précis Writing (Summarize to 1/3rd = 15).
  • Section D (20 Marks): Diplomatic Correspondence (Notes, Communiqué, Press Statement).

Extra Paper II: Foreign Policy & International Relations (100 Marks)

  • Section A (20 Marks): Nepal’s Foreign Policy (Evolution, Determinants, Human Rights, Terrorism) & Strategic Relations (India, China, USA, EU).
  • Section B (30 Marks): Nepal & Intl Orgs (UN, Peacekeeping, WB, IMF, WTO), NAM, LDCs, Regional Orgs (SAARC, BIMSTEC, EU).
  • Section C (20 Marks): Economic Diplomacy (Aid, Trade, Tourism, FDI, NRNs) & MOFA/Missions (Role, Vienna Conventions).
  • Section D (30 Marks): Bilateral Treaties (1950 Treaty, Trade/Transit), Diplomacy (Types, Terminologies, Negotiation) & IR Theories/Intl Law.

५.

अन्तिम चरण (Final Stage): सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता

सूचना प्रविधि सीप परीक्षण (Information Technology Skill Test) – १० अङ्क, २० मिनेट

  1. Devanagari Typing: २.५ अङ्क (५ मिनेट)
  2. English Typing: २.५ अङ्क (५ मिनेट)
  3. Word Processing: २ अङ्क
  4. Presentation System: १ अङ्क
  5. Electronic Spreadsheet: १ अङ्क
  6. Windows, Email & Internet: १ अङ्क (Word, Excel, PPT र Internet को लागि जम्मा १० मिनेट समय हुन्छ).

सामूहिक परीक्षण (Group Test) – १० अङ्क

  • समय: ३० मिनेट।
  • स्वरूप: नेताविहीन सामूहिक छलफल (Leaderless Group Discussion)।
  • प्रक्रिया: दिएको समसामयिक विषय (जस्तै: उर्जा संकट, गरिबी, विदेश नीति) मा समूहमा छलफल गर्ने र व्यक्तिगत प्रस्तुति दिने ।
error: Content is protected !!

Review My Order

0

Subtotal