1.1 शासनका आधारभूत पक्षहरु: अवधारणा, सन्दर्भ र विशेषताहरू

शासनको परिचय तथा परिभाषा

  • राज्य सञ्चालन गर्ने क्रममा अपनाउने विधि, प्रक्रिया, मानपदण्ड र कार्यशैलीको सम्पूर्णतालाई नै शासन भन्दछन् ।
  • यो राज्यको अध्ययन हो । नागरिकको सर्वोत्तम हित र समुन्नतिको लागि शासन व्यवस्थाको संयोजना निर्देशन, नियमन र सञ्चालन गर्ने कार्य हो ।
  • परम्परागत रुपमा ‘शासन’ शब्दले नियन्त्रणमा राख्नु, निर्देशन गर्नु, आफुप्रति नागरिकलाई वफादार बनाउनु भन्ने बुझिन्छ । आधुनिक राज्य प्रणालीमा ‘शासन’ शब्दले लोकतान्त्रिक अधिकार अन्तर्गत नागरिकहरूलाई छाडिएको प्रतिनिधिमूलक कानुन बमोजिम जनता/नागरिक लागि कार्य गर्ने भन्ने बुझिन्छ ।
  • शासन राज्य र नागरिक बिचको सम्बन्धात्मक अन्तरक्रिया स्थापित गर्ने तथा नागरिक सरकार र राज्यका हित प्रवद्र्धन गर्न समन्वय गर्ने प्रक्रिया हो ।
  • शासन राज्य प्रणाली सञ्चालन गर्न विधि सम्मत प्रक्रिया हो । यसले नीति निर्धारण र कार्यान्वयनको प्रक्रियालाई समावेश गर्दछ ।
  • यो राज्यको शान्ति, श्रोत र अधिकारलाई जनहित र कल्याण, राज्यको उन्नति र विकासका निम्ति अध्ययन गर्ने पद्धति हो ।
  • शासन नागरिकको शान्ति र शासकीय अधिकार र दायित्वको अन्तरसंबन्धलाई परिभाषित गर्दछ ।
  • राज्य सञ्चालन तथा सार्वजनिक सम्पति व्यवस्थापन गर्न गर्ने निकायलाई समेत हो ।
  • परम्परागत रुपमा शासनलाई सरकारी कार्यकलाप मान्न गरिए पनि आधुनिक समयमा आइपुग्दा सरकारले निजी, गैरसरकारी तथा जाति क्षेत्र संगठन सहयोग र साझेदारितामा सार्वजनिक र सामुदायिक हितमा गर्न सक्ने सम्पूर्ण कार्य र कोशल पनि अवलम्बन गर्ने नियम तथा संरचनालाई समाविष्ट रुपमा लिनु छ ।
  • सरकारको निजी तथा गैरसरकारी क्षेत्रसँगको सहकार्य र साझेदारीमा मुलुकको विकास एवं समृद्धि हासिल गर्न उपयुक्त सामाजिक तथा आर्थिक कोशलको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक नीति निर्धारण र उसका कार्यान्वयन गर्ने राज्यको कार्य हुन्छ ।
  • सार्वजनिक उद्देश्य हासिल गर्न नियमहरूको विकास गर्ने, लागू गर्ने र परिपालन गराउने कार्य नै शासन हो । (जेसिङ किन्नी)
  • शासन विकासका लागि आर्थिक तथा सामाजिक स्रोतहरूको व्यवस्थापन गर्ने शक्तिको अध्ययन मात्र विधि हो । राज्यको सत्ता, त्यसको स्रोतको शक्तिको प्रयोग गर्ने निर्णय प्रक्रिया, र सरकारी नीति निर्णय गर्ने तथा कार्यान्वयन गर्ने क्षमता शासनका नियमवत् मुख्य पक्षहरू हुन् । (विश्व बैंक)
  • नागरिकले सरकारका बिचका सम्बन्धलाई सुदृढ बनाउने तथा सम्बन्धमा सामूहिक तथा निजी पक्षहरूको बिचमा वार्ता तथा समन्वयात्मक एकमतका लागि निर्णयहरूको निर्माण र तिनको कार्यान्वयन गर्नका लागि पारस्परिक सहयोग कायम गर्न प्रयोग गरिने प्रक्रिया, संरचना तथा संस्थाहरू समेटिने नै शासन हो । (ब्लाइण्ड यसाप्सटनर)
  • शासनमुखी बनेर तहका मामिलाहरू व्यवस्थापन गर्ने आर्थिक, राजनीतिक र प्रशासनिक अधिकारक्षमताको प्रयोग गर्ने कार्य हो । व्यवस्था स्तरका संचालन, प्रक्रिया र संरचनाले प्रदान जनामुखी सेवा ।

 

error: Content is protected !!

Review My Order

0

Subtotal