नेपालमा सबैभन्दा बढी

शिर्षकसबैभन्दा बढी / विवरण
गजुर भएको मन्दिरकृष्ण मन्दिर, पाटन (२१ गजुर)
पुरानो मूर्तिविरुपाक्ष (पशुपतिघाट छेउ, किरातकालीन)
गर्मी हुने स्थाननेपालगन्ज (बाँके)
वर्षा हुने स्थानलुम्ले (कास्की)
जाडो हुने स्थानमुस्ताङ
विमानस्थल भएको जिल्लासोलुखुम्बु
स्थानीय तह भएको जिल्लासर्लाही (२० वटा)
नगरपालिका भएको जिल्लारौतहट (१६ वटा)
गाउँपालिका भएको जिल्लाधादिङ (११ वटा)
बडा भएको महानगरपालिकापोखरा (३३ वडा)
जिल्ला भएको प्रदेशकोशी प्रदेश (१४ जिल्ला)
गाउँपालिका भएको प्रदेशकोशी प्रदेश (८८ गाउँपालिका)
नगरपालिका भएको प्रदेशमधेश प्रदेश (७३ नगरपालिका)
महानगरपालिका भएको प्रदेशबाग्मती प्रदेश (३ महानगर)
उप–महानगरपालिका भएको प्रदेशलुम्बिनी प्रदेश (४ उप–महानगर)
सबैभन्दा बढी जनसंख्या भएको प्रदेशमधेश प्रदेश
सबैभन्दा बढी साक्षरता भएको प्रदेशबाग्मती प्रदेश
सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्लाकाठमाडौं (१० निर्वाचन क्षेत्र)
सबैभन्दा बढी स्थानीय तह भएको प्रदेशकोशी प्रदेश (१३७ स्थानीय तह)
सबैभन्दा अग्लो जिल्लासोलुखुम्बु
सबैभन्दा अग्लो हिमाल भएको प्रदेशकोशी प्रदेश (८००० मि. भन्दा अग्ला ५ हिमाल)
बाघ, गैडा, घडियाल पाइने निकुञ्जचितवन राष्ट्रिय निकुञ्ज, चितवन
रेड पाण्डा पाइने स्थानलाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवा
सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जचितवन राष्ट्रिय निकुञ्ज
मन्दिरहरूको सहरकाठमाडौं
धान उत्पादन हुने जिल्लाझापा
सबैभन्दा धेरै खेतीयोग्य भूमिमोरङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

Review My Order

0

Subtotal